काठमाडौँ : सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा धेरै मत ल्याउने पार्टी बन्ने दावी गरेका छन्सो मवार जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यसअघि आफू सबैभन्दा धेरै भोट ल्याउने सांसद बनेको र अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा प्रवेश गर्ने दावी गरे।
उनले भने, ‘हिजो सबैभन्दा धेरै भोट ल्याउने सांसद भएँ। अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद् जान्छु।’ उनले हरेक दिन आफूमाथिको मुद्दाका कारण अदालत धाउनु परेको तर त्यसको कुनै परर्वाह नरहेको बताए।

थप
पर्यटकीय क्षेत्रलाई लक्षित गरेर सुविधा सम्पन्न होटल सञ्चालनका लागि लगानी गर्न मुख्यमन्त्री आचार्यको आग्रह
तुलसीपुर उपमहानगरपालिका र कल्पनाका परिवारका बीच भएको ५ बुँदे सहमतिमा के छ ?
लुम्बिनीमा ‘एकीकृत सूचना पोर्टल’ कार्यान्वयन हुँदै