काठमाडौँ : सरकारले डिजेल र मट्टीतेलको भाउ घटाएको छ। नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर २ रुपैयाँ घटाएको हो। भारतबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको भाउ प्रतिलिटर ४५ पैसा बढेर आएको र डिजेल तथा मट्टितेलको भाउ भने प्रतिलिटर २ रुपैयाँ १५ पैसा घटेर आएको थियो।
बढे पनि पेट्रोलको भाउमा कुनै घटबढ नगरिएको तर डिजेल तथा मट्टितेलको भाउ घटाइएको निगमको भनाइ छ। यस्तै हवाइ इन्धनको मूल्य पनि घटाएर समायोजन गरिएको निगमले जनाएको छ।

थप
बंगलाचुलीमा संजिवनिको निःशुल्क स्वास्थ्य शिविर, ३०० जनाले लिए स्वास्थ्य सेवा
दलित बालिकाका माग सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य
लुम्बिनीमा स्वास्थ्य सेवा सुधारदेखि आयुर्वेद औषधि उत्पादनसम्मका १३ प्रतिबद्धता